नेपालमा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि ,डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुग्यो

काठमाडौं ।देशभर पछिल्लो २४ घण्टामा १३१३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र १४५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै ५१ हजार ८६६ संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएको छ । यो संगै मृत्यु हुनेको संख्या ४५९ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार