भारतका पूर्वमन्त्री सिंहको निधन

काठमाडौँ। भारतका पूर्वमन्त्री जसन्वत सिंहको आज निधन भएको छ । ८२ वर्षको उमेरमा उनको निधन भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गरेर जनाएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले सिंहको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन्। भाजपाका संस्थापक सिंह भारतको अर्थ, विदेश र रक्षामन्त्री बनेका थिए ।

राजनीतिक जीवनमा पाँच पटक राज्यसभा र चार पटक लोकसभाका सदस्य बनेका उनी लामो समयदेखि बिरामी थिए । एजेन्सी/नागरिक खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार