काठमाडौंकी २३ वर्षीया संक्रमितको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा २३ वर्षीया महिलाको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ती महिलाको मृत्यु भएको हो ।

अस्पतालका डा.सविन थपलियाका अनुसार काठमाडौं तारकेश्वर नगरपालिकाकी महिलाको गएराति मृत्यु भएको छ । कलेजोमा समस्या भएकी उनमा कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार