थप २१ जनाको मृत्यु ,नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय नाघ्यो

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर २१ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय १५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार