नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट नर्सको मृत्यु

काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट नर्सको मृत्यु भएको छ । नेपाल नर्सिङ संघको आजीवन सदस्य समेत रहेका विद्या जोशीको ७० बर्षभन्दा बढी उमेरमा मृत्यु भएको हो ।

जोशी रिटायर हुनुभन्दा अगाडि वीर अस्पतालमा कार्यरत थिए । शुक्रबार पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको संघको प्रवक्ता कल्पना श्रेष्ठले बताएका छन् । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार