म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

बेनी । म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका वडा नम्बर ७ ,८ र ९ का क्रमश ५४, ५४ र २१ बर्षीय तीन जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय ,म्याग्दीले जनाएको छ । हाल सम्म म्याग्दीमा कोरोना संक्रमितको संख्या ८९ जना रहेका छन् भने ६० जना निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार