म्याग्दीमा ३ जना कोरोना संक्रमित थपिए

म्याग्दी । म्याग्दीमा थप ३ जनामा काेराेना पुष्टि भएकाे छ ।
काेराेना पुष्टि हुनेहरूमा बेनी नगरपालिका १ का ४४ वर्षिय पुरूष,७ का ३९ वर्षिय महिला र १० का ३० वर्षिय पुरूष छन ।

स्वास्थ निर्देशनालय गण्डकीले शुक्रबार विहान निकालेकाे विज्ञप्ति अनुसार पाेखरामा गरिएको परिक्षण मा काेराेना पुष्टि भएकाे जनाएकाे छ । संक्रमित सबैजना कन्ट्याक्ट् टेसिङबाट पहिचान भएका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार