राष्ट्रपति भण्डारीद्वारा दुई महिनाको तलब र चाडपर्व खर्च कोरोना कोषमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चवापतको रकम प्रदान गरेकी छन् ।

राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्ति निकालेर राष्ट्रपति भण्डारीले यस आर्थिक वर्षको दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चवापत प्राप्त हुने रकम प्रदान गरेको जानकारी दिएको छ ।अनलाइनखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार