राष्ट्रिय सभाका पूर्व सांसद वृषेशचन्द्र लाललाई कोरोना संक्रमण

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता तथा राष्ट्रिय सभाका पूर्व सांसद वृषेशचन्द्र लालको नोवेल कोरोना भाइरस ९कोभिड–१९० संक्रमण रिर्पोट पोजेटिभ आएको छ ।

२३ असोजमा राजविराजबाट फर्केका लालको ज्वरो कम नभएपछि कोरोना परीक्षण गरिएको थियो । श्वास फेर्न हल्का समस्या भएपछि अस्पताल भर्ना भएको नेता लालले जानकारी दिए ।अनलाइनखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार