सडकको हरियो लेनमा गुड्न थाले साइकल

काठमाडौं । ललितपुरको सडकमा छुट्टयाइएको हरियो रङको साइकल लेनमा साइकल गुड्न थालेका छन् । ललितपुर महानगरपालिकाले सडकको छेउमा हरियो रङसहित साइकल लेन बनाएको हो ।

हरियो रङको सो लेनमा साइकलमात्र गुडाउन पाइन्छ । पुल्चोकमा साइकल लेनमा साइकल चलाउँदै साइकल यात्रु । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार