बिपी प्रतिष्ठानमा एक ७२ वर्षीय संक्रमितको मृत्यु

काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् एक कोरोना संक्रमितको आइतबार मृत्यु भएको छ।

मृत्यु हुनेमा धनकुटा पाख्रीबास-३ का ७२ वर्षीय वृद्ध रहेका छन्। उनको आइतबार दिउँसो १ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

कात्तिक २० गते कोरोना पोजेटिभ देखिएका ती वृद्धलाई २२ गते बिपीमा ल्याइएको थियो।सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार