म्याग्दीमा चार जना कोरोना संक्रमित थपिए

बेनी । म्याग्दीमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार स्थायी ठेगाना नखुलेका चार जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा बर्ष ३०,३० ,१५ र २६ का रहेका छन् । संक्रमित सबै कट्याक ट्रेसिङबाट पहिचान भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार