म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बेनी नगरपालिका वडा नम्बर ३ का ७५ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार