म्याग्दीमा थपिए दुई जना कोरोना संक्रमित

बेनी ।म्याग्दीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बेनी नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा नगरपालिकाको वडा नखुलेका ४५ बर्षिया महिला र ४० बर्षिय पुरुष गरी दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा परिक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार