लागूऔषध खैरो हेरोइनसहित नौ जना पक्राउ

काठमाडौं । अहिलेसम्मकै धेरै परिमाणमा लागूऔषध खैरो हेरोइन बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ५३६.५ ग्राम खैरो हेरोइन बरामद गरेको हो ।

खैरो हेरोइनसँगै नौ जना पक्राउ गरेको छ । उनीहरुको साथबाट ६ लाख ७१ हजार ५ सय रुपैयाँ नगद र ७.५ ग्राम एमफेटाइमन आइस ड्रग समेत बरामद गरिएको ब्यूरोका एसएसपी दिलिप कुमार चौधरीले जानकारी दिए ।अनलाइनखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार