तीन सामुदायीक वनमा लागेको आगो नियन्त्रणमा आउन सकेन

थम्मन थापा बागलुङ ।दिउँसो देखि गलकोट नगरपालिका वडा नं ५ र ७ का ३ सामुदायीक वनमा आगोलागी हुँदा करौडौंको क्षति भएको छ । भैंसे दान्सिङ डाँडा सामुदायीक वन गलकोट नगरपालिका वडा नं … Continue reading तीन सामुदायीक वनमा लागेको आगो नियन्त्रणमा आउन सकेन