आम हड्तालले म्याग्दी ठप्प (फोटो फिचर)

बेनी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड(माधव पक्षले आहृवान गरेको आमहड्तालको प्रभाव म्याग्दीमा पनि परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन र संवैधानिक आयोगहरुमा संसदीय सुनुवाईविनै गरिएको नियुक्ति असंवैधानिक,अलोकतान्त्रिक र प्रतिगामी भएको भन्दै त्यसको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले आम हड्ताल आहृवान गरेको हो ।

????????????????????????????????????

बन्दका कारण सार्वजनीक यातायात, पसल,बैंक तथा वित्तिय संस्थाहरु र विद्यालय बन्द रहेका छन् । बन्द सफल बनाउन नेकपा प्रचण्ड –नेपाल समुहका नेता शेरबादुर केसी र युवा संघ म्याग्दीका सहसंयोजक सन्दीप खत्री ,अनेरास्ववियु सहसंयोजक रेशम कटुवाल लगायत कार्यकर्ताको टोली बेनीको चोक चोकमा खटिएका छन् । सुरक्षाका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरी चोक चोकमा खटिएका छन् ।

????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार