आरआर क्याम्पसमा प्रचण्ड-नेपाल र ओली पक्षका विद्यार्थीबीच झडप

काठमाडौं । काठमाडौंको रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा नेपाल कम्युनिष्ट पार्टीको दुई पक्षका विद्यार्थीबीच झडप भएको छ।

प्रचण्ड(नेपाल र ओली पक्षबीच मंगलबार बिहान झडप भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बताउनुभयो।

‘क्याम्पस परिसरभित्र उनीहरूबीच सामान्य झडप भएको हो,’ उहाँले भन्नुभयो । उनीहरूमध्ये केही सामान्य घाइते भएको उहाँले बताउनुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार