थप १७१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै हालसम्म नेपालमा २ लाख ७१ हजार ६ सय २ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा २ सय २७ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६७ हजार २ सय ९२ पुगेको । २४ घण्टामा २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसंगै हालसम्म देशभर मृत्यु हुनेको संख्या २ हजार ३३ पुगेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार