बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा रेग्मी

बेनी । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा माधवप्रसाद रेग्मी सर्वसम्मत रुपमा चयन हुनुभएको छ । बेनी स्थित जिल्ला समन्वय समितिको सभाहलमा शुक्रबार सम्पन्न २१ औं वार्षिक साधारणसभा तथा १० औं अधिबेशनले रेग्मीको अध्यक्षमा सर्वसम्मत रूपमा नयाँ संचालक समिति चयन गरेको हो ।

????????????????????????????????????

संचालक समितिको उपाध्यक्ष रमेश गिरि ,सचिव राजेन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्ष टंक बहादुर हमाल चयन हुनुभएको छ ।सदस्यहरूमा यजनलाल शाक्य, डिलकुमारी पुर्जा,सिर्जना श्रेष्ठ, पुष्पा थापा र सुदर्शनकुमार श्रेष्ठ चयन हुनुभएको छ ।

????????????????????????????????????

अधिबेशन को उद्घाटन बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले गर्नुभएको थियो ।उहाँले संस्थाले बजारबासीलाई खानेपानीको सहज उपलब्धता गराउन खेलेको भूमिका रचनात्मक रहेको बताउँदे आगामी दिनमा थप व्यवस्थित खानेपानीको उपलब्धता हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार