म्याग्दीका सिडिओ अधिकारीको काठमाडौं सरुवा ,गणेशबहादुर अधिकारी आउने (सुचीसहित)

काठमाडौं ।म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको सरुवा भएको छ । प्रजिअ अधिकारीलाई काठमाडौंमा सरुवा गरिएको हो ।अधिकारीको स्थानमा गृह मन्त्रालयबाट गणेशबहादुर अधिकारी आउनुहुने भएको हो ।गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्थापन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार उनीहरुको सरुवा भएको हो ।

यस्तो छ सरुवा सूचीः

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार