चट्याङ लागेर एकजनाको मृत्यु

काठमाडौं । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।

खिजीदेम्बा गाउँपालिका–६ भित्तेका ५८ वर्षीय पासाङ शेर्पाको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङले लागेर मंगलबार साँझ घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार