कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार नेपालमा मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा चार हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ८८८ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार