म्याग्दीमा थपिए दुई जना कोरोना संक्रमित

म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर १ का ६६ बर्षिय र वडा नम्बर ५ का ५२ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।     

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार