कोरोना महामारी विरुद्ध लड्न धवलागिरीमा कांग्रेसले गर्‍यो टोली परिचालन

बेनी ।कोरोना भाइरसको दोस्रो लहरसँगै संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी नेपाली कांग्रेस धवलागिरी गाउँपालिकामा आपतकालिन उद्धार सहितको अभियान सुरू गरेको छ । गाउँपालिका भित्र कोरोनका कारण समस्यामा परेकालाई उद्धार सहित उपचारमा निशुल्क सवारीसाधनको समेत ब्यवस्थापन गरिएको कांग्रेस धवलागिरी गाउँपालिकाका सचिव नगेन्द्र मल्लले जानकारी दिनुभयो ।


उहाँका अनुसार धवलागिरी गाउँपालिका भित्र कोरोना महामारीको समयमा समस्यामा परेकालाई उपचारसँगै अशक्त, असहाय र विपन्न वर्गका कोरोना संक्रमितले अक्सिजन अभावकै कारण ज्यान गुमाउन नपरोस् भन्ने मुख्य उदेश्य तरुण दल म्याग्दीसँग समेत समन्वय गरिएको छ । ‘गाउँपालिका भित्रका सबै टोल स्तरमा कोभिड कोरोनाका कारण समस्या परेका ब्यक्तीको उद्धार तथा सहयोग गर्न सम्पर्क नम्बर सार्वजनिक गरेका छौ ,‘ सभापति प्रेम पुनले भन्नुभयो ,पोखरासमा समेत उपचारमा सहज हुने गरी यूवालाई परिचालन गरेका छौ।’ उहाँले पहिलो चरणमा संक्रमति र संकास्पद विरामीको उपचारसँगै दोस्रो चरणमा विपन्नलाई राहत साम्रागी समेत वितरण गरिने बताउनुभाये । उहाँले यस अभियानमा रचनात्मक सहयोगको अपिल समेत गर्नुभएको छ।

नेपाली कांग्रेस धवलागिरी गाउँपालिकाले कोभिड विरुद्धको लडाईमा खटिने व्यक्ती र सम्पर्क नम्बर
सुमन छन्त्याल –९८४४३४३७३४ (गुर्जा)
दिपक सिन्किजा –९८४६९७९१९४ (लुलाङ)
किशोर भण्डारी –९८५७६३८८४६ (मुना)
अमर गुरुङ –९७४१७१०४०३ ताकम
गणेश खत्री –९८६७८८६०१० धारापानी
राजेश घर्ति –९८६३७९८७९५ सिबाङ्
चन्द्र ब छन्त्याल–९८६७७०७०५५ मछिम
अमर छन्त्याल –९८५७६४४५५२ मल्कबाङ्
अमृत छन्त्याल–९८४३१७८५९७ मल्कबाङ्
पार्वती पुर्जा –९८६५४८४७२० भेदिखाल्ता
योगेन्द्र गुरुङ –९८५६०७७९९४ मराङ
पूर्ण गर्बुजा –९८६४८९४०४८ मराङ
ग ब रोका –९८४६४१२०४६ मुदी
घन ब रोका–९८४३१६८०२७ मुदी
योगेन्द्र घर्ति–९८४६८८१४८३ मुदी
हिक्मन घर्ति–९८६९८०५०१६ चेचुङ
चित्र पुन –९८६४३७२८०७ खिबाङ
सोहन श्रेष्ठ –९८४७६४२०२० बेनी
बिष्णु भण्डारी –९८६७६२४४८१ पोखरा
निशान गुरुङ –९८६६०५९४०४ दर्बाङ
थप् आवश्यक जानकारी लिनका लागि
प्रेम पुन –९८५७६५८६४६
तेजेन्द्र थापा –९८४३१६११९८
देवेन्द्र रोका –९८५७६३८७७७
बुद्दिमान सेर्पुन्जा –९८६१४४२६२६
नगेन्द्र, मल्ल – ९८६७६०८७५४

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार