मोरङमा मकैबारीभित्र एक महिलाको शव फेला

काठमाडौं । मोरङमा एक महिलाको शव फेला परेको छ। रतुवामाई नगरपाललिका-४ स्थित एक मकैबारीमा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) मानबहादुर राईले जानकारी दिनुभयो।

उहाँका अनुसार घटना शंकास्पद छ। आइतबार बिहान करिब ११ बजे स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकको पहिचान खुलिसकेको छैन।पहिचान भएको छैन। हाम्रो टोली खटिएको छ। अनुसन्धान भइरहेको छ,डिएसपी राईले भन्नुभयो। setopati

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार