म्याग्दीमा थपिए ४ जना कोरोना संक्रमित

बेनी ।म्याग्दीमा ४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार जिल्लाको बेनी नगरपालिका वडा नम्बर २ का ३८ बर्षिय एक पुरुष ,वड नम्बर ६ का ३२ र ४० बर्षिय दुई पुरुष तथा वडा नम्बर ९ की ३९ बर्षिया एक महिला रहेका छन् ।

https://myagdinews.com/2021/05/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%a5%e0%a4%aa-%e0%a5%a8%e0%a5%ae-%e0%a4%9c%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a5%8b/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार