९ हजार २७१ जना कोरोना संक्रमित थपिए ,१३९ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९२७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७९४ पुगेको छ । यस्तै १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि आइतबार ८८५० जनामा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा ४००७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार