रचनात्मक र सक्रिय प्रतिपक्षको भूमिका निभाउँछौँ : ओली

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अब आफ्नो पार्टीले रचनात्मक र सक्रिय प्रतिपक्षको भूमिका निभाउने बताउनुभएको छ । शुक्रबार तुलसीलाल प्रतिष्ठानमा बसेको एमाले स्थायी समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।

मुलुकको राजनीतिलाई गति दिन रचनात्मक र सक्रिय प्रतिपक्षको भूमिका हुनेछ’, अध्यक्ष ओलीले भन्नुभयो, ‘हामी हाम्रा विचारहरू हाम्रा आदर्श, हाम्रा उद्देश्य,हाम्रा नीति कार्यक्रम लिएर जनताका बीचमा जाँदैछौ र यसरी जाँदा जनताको समर्थन व्यापक प्राप्त गर्नेछौ ।’ रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार