नेकपा एमाले मंगलाकाे अध्यक्षमा राेका

बेनी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले  मंगला गाउपालिका प्रथम अधिवेशन बाट अध्यक्षमा सतप्रसाद रोका चयन हुनुभएको छ । मंगलबार सम्पन्न प्रथम अधिवेशनबाट गाउँपालिका अध्यक्ष समेत रहनुभएका रोका पार्टी गाउँपालिका कमिटीको अध्यक्षमा चयन हुनुभएको हो ।कमिटीको उपाध्यक्ष पेमा अधिकारी सचिव चिरञ्जीवी शर्मा उप- सचिव  दर्पण रोका मगर उपसचिव चक्रलाल पाण्डे सहित सर्वसम्मत चयन हुनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार