बैंक तथा वित्तीय संस्थाहरु खुले

बेनी। दशैं बिदा सकिएसँगै बैंक तथा वित्तीय संस्थाहरु खुला भएका छन् । आइतबारदेखि सबै बैंक तथा वित्तीय संस्थाहरु खुला भएका हुन् । आजदेखि सबै बैंकहरुमा नियमित कारोबार हुनेछ ।  देशभर फुलपातिदेखि बैंकहरु बन्द थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार