साहज उर्जाको आईपीओ बाँडफाँट, करिब १३ हजारको आवेदन रद्द

काठमाडौं । साहस उर्जा कम्पनीको साधारण शेयर (आईपीओ) बाँडफाँट भएको छ । आइतबार कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटले आईपीओ बाँडफाँट गरेको हो ।

६ लाख ४४ हजार जना आवेदनकले १० कित्ताका दरले शेयर पाएका छन् । धेरेको आवेदन रद्द भएको छ । बिक्रीप्रवन्धक क्यापिटलका अनुसार कम्पनीको आईपिओमा २३ लाख ८३ हजार ४६० जनाले आवेदन दिएका थिए यस मध्ये १२ हजार ९९६ जनाको आवेदन रद्द भएको छ । कम्पनीले असोज ६ गते देखि १० गतेसम्म ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो । अनलाइनखबरबाट 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार