तस्बिरमा मगर मुक्ती मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलन (फोटो फिचर)

बेनी । नेकपा निकट मगर मुक्ती मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलन बुधबारदेखी बेनीमा सुरु भएको छ । सो सम्मेलनको उद्घाटन महासचिव विप्लवले गर्नुभएको थियो ।
तस्बिर : म्याग्दी न्युज डट्कम

सम्बन्धित समाचार

thumbnail

कांग्रेस म्याग्दीको मतगणना सुरु (फोटो फिचर )

बेनी । नेपाली कांग्रेस म्याग्दीको सर्वसम्मत नभएका पदमा भएको मतदानको मतगणना सुरु भएको छ ।सातौं जिल्ला अधिवेशनमा सर्वसम्मत सहमति नभएका पदमा विहिबार मतदान भएको थियो । जिल्ला समन्वय समितिको सभाहलमा शुक्रबार बिहानदेखि…

thumbnail

बेनी अस्पतालका चिकित्सक,स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित

म्याग्दी,२० असोज । तलबको माग गर्दै म्याग्दीको बेनी अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु आन्दोलित भएका छन् । तीन महिना देखी आफुहरुले पाउनुपर्ने तलब सुविधा नपाएको भन्दै अस्पतालमा कार्यरत चिकित्सक ,स्वास्थ्यकर्मी र…

thumbnail

सगरमाथा हिमाल आरोही क्याप्टेन गौचनलाई सम्मान(तस्बिर)

बेनी । थकाली सेवा समिति नेपाल ,बेनी क्षेत्रले गत बैशाख २८ गते सगरमाथा हिमालको सफल आरोहण गर्नुभएका बेनी निवासी पाईलट केशबप्रसाद (सोवित) गौचनलाई सम्मान गरेको छ । थकाली सेवा समिति नेपालको आयोजना…