तस्बिरमा कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिवेशन

म्याग्दी । नेपाली कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिवेशन बुधबारदेखि बेनीमा सुरु भएको छ । काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तरर्गत भएको ७ औँ जिल्ला अधिवेशनबाट सभापतिमा खमबहादुर गर्वुजा ‘खम्बिर’ सर्वसम्मत चयन हुनुभएको छ ।

सभापतिमा सर्वसम्मत भएपनि उपसभापति, सचिव र सहसचिव र महाधिवेशन प्रतिनिधि पदमा सर्वसम्मत हुन सकेको छैन् । अधिवेशन सुरु हुनभन्दा पहिला बेनीमा काँग्रेसले बाजागाज सहित ¥याली निकालेको छ । ¥याली र जिल्ला समन्वय समितिको सभाहलमा उद्घाट्न सत्रका तस्विरहरु ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार