तस्बिरमा मगर मुक्ती मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलन (फोटो फिचर)

बेनी । नेकपा निकट मगर मुक्ती मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलन बुधबारदेखी बेनीमा सुरु भएको छ । सो सम्मेलनको उद्घाटन महासचिव विप्लवले गर्नुभएको थियो ।
तस्बिर : म्याग्दी न्युज डट्कम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार