प्रारम्भिक मत परिणामः ओली १९००, रावल १९६

काठमाडौँ । नेकपा एमालेको प्रारम्भिक मतपरिणाम आउँन सुरु भएको छ । अहिलेसम्मको मत परिणाम अनुसार ओलीलाई १९०० सय मत आउँदा रावललाई १९६ मत आएको छ ।

निर्वाचन आयोगको अनुसार प्रारम्भिक चरणमा अध्यक्षका उम्मेद्वार केपी शर्मा ओलीले १९०० सय मत ल्याउँदा भीम रावलले १९६ मत पाएका छन् । चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना प्रतिनिधि भएको महाधिवेशन २ हजार ७९ जनालेमात्र मत हालेका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार