काँग्रेस गण्डकी प्रदेश कार्यसमितिमा म्याग्दीबाट श्रेष्ठ र गौचन विजयी

बेनी ।नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिमा भुगोलको प्रतिनिधित्व गर्दै म्याग्दीबाट अनोद श्रेष्ठ र विमला गौचन विजयी हुनुभएको छ । भुगोल तर्फको महिला र पुरुष गरी दुई पदमा पुरुष तर्फ शिव केसी र अनोद श्रेष्ठ र महिला तर्फ विमला गौचन र अमृतदेवी बानियाँको उम्मदेवारी परेको थियो । गौचनले ५३४ र बानियाँले ५२९ मत प्राप्त गर्नुभयो । त्यसैगरी श्रेष्ठले ५४८ र केसीले ४८७ मत प्राप्त गर्नभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार