चन्द्रागिरिमा हिउँ पर्‍यो (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा हिउँ परेको छ ।पश्चिमी वायुको प्रभावले बुधबार बिहान देशका विभिन्न ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ ।

काठमाडौं वरपरका डाँडामा पनि हल्का हिमपात हुने मौसम पूर्वानुमान शाखाले जनाएको छ । हरेक वर्ष चन्द्रगिरीलगात काठमाडौं वरपरका डाँडमा हिमपात भएसँग मानिसहरु हिउँ खेल्न पुग्ने गर्छन् ।हुम्ला, मनाङ, मुस्ताङ, गोरखालगायत हिमाली जिल्लामा भने केही दिनदेखि नै हिमपात भइरहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार