युवा संघ धनुषाद्वारा जनकपुरमा प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल धनुषाले आज जनकपुरमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेको छ ।

जनकपुरस्थित रेल्बे स्टेसनदेखि सुरु गरेको विरोध जुलुस जनक चौकमा कोण सभा गरि समाप्त गरएको थियो ।उनीहरुले स्थानीय निर्वाचन घोषणा गर, रेणु यादब लाई बर्खास्त गर, मापसे सरकार मुर्दाबाद भन्दै प्रधानमन्त्रीको पुतला दहन गरेको थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार