गुँरास संग रमाउँदै शिक्षक र विद्यार्थी (फोटो फिचर)

म्याग्दी। म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख जंगलमा राताम्मे फुलेको लालीगुँरासंग रमाउँदै गरेका शिख माविका शिक्षक र विद्यार्थीहरु ।

विद्यालय वरपर नै गुराँस फुलेपछि लोभलाग्दो देखिएको छ । यतिखेर घोडेपानी, पुनहिल जाने पदमार्गमा पर्ने शिख क्षेत्र लगायत म्याग्दीको लेकाली जंगलहरु राताम्यै छन् ।

 

तस्बिर सौजन्य :गिता गुरुङ/हेमा पुर्जा ,शिक्षक शिख मावि

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार