अन्नपूर्ण गाउँपालिका-४को अध्यक्षमा कांग्रेसका फगामी विजयी

पोखरेबगर ।म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार लोकबहादुर फगामी बिजयी हुनुभएको छ । बुधबार सम्पन्न वडा नम्बर ४ को मत परिणाम अनुसार  फगामीले ५९२ र प्रतिद्वन्दी एमालेका तेज गुरुङले ४०८ मत पाउनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ,अध्यक्ष फगामीको प्यानल विजयी भएका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका -४ नारच्यङमा खसेकाे कुलमत १०५९ को अन्तिम नतिजा
गाउँपालिका अध्यक्ष :
सुर्य ४०८
रुख ५९२
भाले ८
हलाे २
उपाअध्यक्ष:
सुर्य ४१०
रुख ५८६,
भाले ६
वडा अध्यक्ष:
सुर्य ४०१
रुख ६०६
महिला सदस्य :
सुर्य ३९० ,रुख ५९६
दलित महिला सदस्य:
सुर्य३८४
रुख ६०
वडा सदस्य:
सुर्य ३७६
रुख५९८
हलाे १९
वडा सदस्य:
सुर्य ४२३
रुख ५६१

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार