एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बिहान साढे १० राखिएको पत्रकार सम्मेलनमा ओलीले मुलुकको पछिल्लो समसामयिक राजनीति र स्थानीय तह निर्वाचनबारे सम्बोधन गर्ने एमालेले जनाएको छ ।

अध्यक्ष ओली पछिल्ला केही दिनयता चुनावी सभालाई सम्बोधन गर्न देशव्यापी दौडाहामा हुनुहुन्छ । आजै पत्रकार सम्मेलनपछि ओली चितवन र बुटवल जाने कार्यक्रम रहेको एमाले नेताहरुले बताएका छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार