जम्मा १ मतले वडाध्यक्ष जिते रेशमराजले

गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रेशमराज न्यौपानेले आफ्ना प्रतिद्वन्द्वीलाई एक मतले हराउँदै वडाध्यक्ष विजयी हुनुभएको छ ।

रेशमराजले माओवादी-एमाले गठबन्धनका उम्मेदवार शोभाखर न्यौपानेलाई जम्मा एक मतले पछाडि पारेर विजयी हुनुभएको हो । रेशमराजले ७५६ मत प्राप्त गरेका छन् भने पराजित शोभाखरले ७५५ मत प्राप्त गर्नुभएको छ । setopati

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार