जसपालाई हराउँदै हनुमाननगर कंकालिनीमा सिके राउतको पार्टी विजयी

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा सिके राउतको जनमत पार्टीले जितेको छ । यहाँ मेयर पदमा जनमतका उम्मेदवार वीरेन्द्र माझी निर्वाचित भएका छन् । माझी ६ हजार ४०७ मत ल्याएर विजयी बन्दा

जसपाका शैलेश साह पराजित बनेका हुन् । साहले ६ हजार २४६ मत प्राप्त गरे । हनुमानगर कंकालिनीको जितसँगै जनमत पार्टीले जितको पहिलो खाता खोलेको हो । उपमेइरको नतिजा भने यो समाचार लेख्दासम्म आइसकेको छैन । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार