पर्सामा नवनिर्वाचित १३ पालिका प्रमुखले लिए सपथ

पर्सा । पर्साका १३ वटा पालिकाका नवनिर्वाचित पालिका प्रमुखहरुले आज सपथ लिएका छन् । पर्साका १४ वटा पालिकामध्ये १३ वटा नवनिर्वाचित पालिका प्रमुखहरुले जिल्ला समन्वय समितिको हल वीरगञ्जमा शपथ ग्रहण गरेका हुन् । स्थानीय तहको निर्वाचनमा पर्सामा ५ वटा पालिकामा एमाले, ४ वटा पालिकामा काँग्रेस, ३ वटामा जसपा र १ वटामा लोसपा निर्वाचित भएको छ । वीरगञ्ज महानगरको भने मतगणना जारी छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार