प्रधानमन्त्री देउवाले गरे मतदान

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गर्नुभएको छ । कांग्रेस सभापतिसमेत रहेका देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गर्नुभएको हो । मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रबार बिहानै धनगढीबाट डडेल्धुरा पुग्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार