भुवन केसी, रविन्द्र खड्का र श्वेता खड्का कांग्रेस प्रवेश

काठमाडौं । अभिनेता भुवन केसी नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । अभिनेता केसीसहित कलाकार रविन्द्र खड्का र अभिनेत्री श्वेता खड्का पनि मंगलबार कांग्रेस प्रवेश गर्नुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवेश गराएको कलाकार रविन्द्र खड्काले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनको छेकोमा चर्चित कलाकारहरु पार्टी प्रवेश गर्नुभएको हो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार