मालिका गाउँपालिका–३ मा एमालेको चुनावी कार्यक्रम

बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमालेले चुनावी कार्यक्रम गरेको छ । कितिनीमा बिहिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य भुपेन्द्र थापाले एमाले विकासको च्याम्पीएन भएको दावी गर्नुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्षका उम्मेद्वार बेगप्रसाद गर्बुजा र लक्ष्मीदेखी पुनले सुखी र समृद्ध गाउँपालिका निर्माण गर्न आफुहरुलाई मत दिन आह्वान गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार