योजना अनुसार मतगणना सम्पन्न नहुने निर्वाचन आयोगको निष्कर्ष

काठमाडौँ । निर्वाचन आयोगले पूर्वनिर्धारित योजनाअनुसार मतगणना कार्य सम्पन्न नहुने निष्कर्ष निकालेको छ । आयोगले सबै स्थानीय तहको मतगणना जेठ ५ गतेअघि नै सम्पन्न गर्ने योजना बनाएपछि यो अनुसार गणना सम्पन्न नहुने निष्कर्ष निकालेको हो ।

सामान्य मानवीय त्रुटीका विषयलाई अनावश्यक रुपमा उचाली विवादको विषय बनाएर मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्ने कार्य भएको भन्दै मतगणनामा ढिलाइ भएको आयोगको भनाइ छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार