काठमाडौँ–४ बाट चुनाव लड्दै इन्जिनियर आकर्षण पोखरेल

काठमाडौँ । आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार बनेर इन्जिनियर आकर्षण पोखरेलले चुनाव लड्ने घोषणा गर्नुभएको छ । आज बिहान काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा पोखरेलले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । सो क्रममा उहाँले गणितीय हिसाबले चुनावमा हार र जित देखिए पनि राजनीतिमा कहिल्यै नहार्ने बताउनुभयो । उहाँले पाँचवटा कुरालाई आफ्नो आधार मानेर अगाडि बढ्ने प्रण पनि लिनुभएको छ । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार